लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

बुटवल, रुपन्देही, नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
पुस १७, २०८२ श्री जय आदर्श सामुदायिक वन उपभोक्ता समूह बुद्धभूमि न.पा.-४ भैरमपूर, कपिलवस्तुको काठ/दाउरा बोलपत्रद्धारा लिलाम बिक्रीको सूचना
पुस १७, २०८२ पहिलाखोला सामूदायिक वन उपभोक्ता समूह सैनामैना - १० रुपन्देहीको काठ लिलाम बिक्री सम्बन्धि शिलबन्दी बोलपत्र आव्हानको सूचना
पुस १६, २०८२ देवदह साझेदारी वन उपभोक्ता समूह देवदह १०, चरङ्गे, रुपन्देहीको काठ/दाउरा बोलपत्रद्धारा लिलाम बिक्रीको सूचना
पुस १४, २०८२ श्री प्रगति सामुदायिक वन उपभोक्ता समूह गढवा गा.पा. ५ खजरौटा दाङ(देउखुरी)को बोलपत्रद्धारा दोश्रो पटक प्रकाशन गरिएको काठ/दाउरा लिलाम बिक्रीको सूचना
पुस १४, २०८२ श्री जोडमहुवा सामुदायिक वन उपभोक्ता समूह विजयनगर गा.पा.-०१ कपिलवस्तुको गोलिया काठ बोलपत्रद्धारा लिलाम बिक्रीको सूचना
पुस १४, २०८२ श्री जनमुखी सामुदायिक वन उपभोक्ता समूह राप्तीसोनारी - ०२, बाँकेको काठ/दाउरा लिलाम बिक्रीको सूचना
पुस १३, २०८२ श्री त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूह वाणगंगा न.पा.- ८, कपिलवस्तुको काठ/दाउरा बोलपत्रद्धारा लिलाम बिक्रीको सूचना
पुस १३, २०८२ श्री श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूह, वाणगंगा न.पा. १,३,४,५ कपिलवस्तुको काठ/दाउरा बोलपत्रद्धारा लिलाम बिक्रीको सूचना
पुस ११, २०८२ श्री सदाबहार सामुदायिक वन उपभोक्ता समूह शान्तिनगर गाउँपालिका वडा नं. १, २ र बबई गा.पा.-६ दाङको बोलपत्रद्धारा लिलाम बिक्रीको प्रथम पटक प्रकाशित सूचना
पुस ९, २०८२ श्री बघैलाफाँटा सामुदायिक वन उपभोक्ता समूह बारबर्दिया न.पा.-०४, बर्दियाको काठ र दाउरा प्रति ईकाई दररेटको आधारमा बोलपत्रद्धारा लिलाम बिक्रीको सूचना
पुस ९, २०८२ श्री सरस्वति सामुदायिक वन उपभोक्ता समूह राजपर न.पा.४ राजपुर बर्दियाको काठ र दाउरा प्रति इकाइ दररेटको आधारमा बोलपत्र द्धारा लिलाम बिक्रीको सूचना
पुस ९, २०८२ श्री बुद्धशान्ति साझेदारी वन उपभोक्ता समूह रामग्राम -१८ काठ/दाउरा कटान, मुछान, संकलन सम्बन्धी घटाघटको सूचना