विज्ञको रोष्टरमा नाम समावेश गर्ने बारेको प्रकाशित सूचना (दोस्रो पटक प्रकाशित मिति २०८०।०६।११
समृद्धिका लागि वन परियोजनाको प्रादेशिक परियोजना व्यवस्थापन र्इकाइ/वन निर्देशनालयको रोष्टरमा सुचिकृत विज्ञहरुको नामावली विवरण ।

दधिलाल कँडेल

नि. प्रदेश वन निर्देशक

सुजन धिमाल

वरिष्ठ वन अधिकृत (सूचना अधिकारी)
हाम्रो बारे

वन तथा वातावरण मन्त्रालय (तत्कालिन वन, वातावरण तथा भू संरक्षण मन्त्रालय) को मातहतमा वन निर्देशनालय र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र वन निर्देशनालय मातहत रहने गरी १४ वटा डिभिजन वन कार्यालय, ४ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालय र ८६ वटा सव-डिभिजन वन कार्यालयहरु रहेका छन्। डिभिजन वन कार्यालय (साविक जिल्ला वन कार्यालय) र भू तथा जलाधार व्यवस्थापन कार्यालय (साविक जिल्ला भू संरक्षण कार्यालय) हरु प्रदेश सरकार अन्तर्गत रहेकोमा सो कार्यालयहरुसंग समन्वयकारी भुमिका निर्वाह गर्न तथा अनुगमन निरीक्षण गरी पृष्ठपोषण प्रदान गर्ने उदेश्यले वन तथा वातावरण मन्तालय मातहत रहने गरी मिति २०७५/०४/१४ को निर्णयले रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका को वडा न. ७, गार्गीपथ, भैरहवामा २०७५/७/१२ देखि वन निर्देशनालय संचालनमा रहेको छ।

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम