लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

बुटवल, रुपन्देही, नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
फागुन १०, २०८२ श्री ज्जालागिरी फाँटा सामुदायिक वन उपभोक्ता समूह बारबर्दिया न.पा.-४, गुरुवागाउँ, बर्दियाको गोलिया काठ र दाउरा लिलाम बिक्रीको सूचना ।
फागुन ८, २०८२ श्री बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह, सरावल-१ नवलपरासी(व.सु.प.) को काठ/दाउरा लिलाम बिक्रीको सूचना ।
फागुन ५, २०८२ पाखुरे सामुदायिक वन उपभोक्ता समूह, रैनादेवी छहरा -४ पाल्पाको काठ दाउरा लिलाम बिक्रीको सूचना ।
फागुन ५, २०८२ श्री कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूह, वाणगंगा-९ कपिलवस्तुको काठ दाउरा लिलाम बिक्रीको सूचना ।
फागुन ५, २०८२ नयाँपाटा सामुदायिक वन उपभोक्ता समूह, माण्डवी-५ प्युठानको काठ दाउरा लिलाम बिक्री सम्बन्धी सूचना ।
फागुन ५, २०८२ श्री भुवनेश्वरी सामुदायिक वन उपभोक्ता समूह, माण्डवी गा. पा.-३ प्युठानको काठ दाउरा लिलाम बिक्रीको सूचना ।
फागुन ५, २०८२ डेउढाकला स्वास्थ्य चौकी, बाँसगढी-७ बर्दियाको काठ दाउरा लिलाम बिक्रीको सूचना ।
फागुन ५, २०८२ शुक्र माध्यमिक विधालय, मधुवन -७ बर्दियाको काठ दाउरा लिलाम बिक्रीको सूचना ।
फागुन ५, २०८२ मिलिजुली पालेको रमाइलो सामुदायिक वन उपभोक्ता समुह, तानसेन-५ पाल्पाको काठ दाउरा लिलाम बिक्रीको सूचना ।
फागुन ४, २०८२ कालीदमार सामुदायिक वन उपभोक्ता समूह, शितगंगा न. पा.-११ अर्घाखाँचीको काठ दाउरा लिलाम बिक्रीको सूचना
माघ २८, २०८२ श्री भगवती सामुदायिक वन उपभोक्ता समूह सुनवल न.पा-५ को काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना ।
माघ २८, २०८२ दुर्गा सामुदायिक वन उपभोक्ता समूह, मधुवन न.पा-१, बर्दियाको गोलिया काठ र दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना ।