लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

बुटवल, रुपन्देही, नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
पुस ८, २०८२ श्री शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह वाणगंगा न.पा.- १, बुङची, कपिलवस्तुको सर्पट कटान तथा ढलापडा रुखहरु संकलनको सूचना
पुस ८, २०८२ श्री चेतनशिल सामुदायिक वन उपभोक्ता समूह शिवराज न.पा.-०३ कपिलवस्तुको काठ/दाउरा लिलाम बिक्रीको सूचना
पुस ८, २०८२ चेतनशिल सामुदायिक वन उपभोक्ता समूह शिवराज न.पा. -०३ कपिलवस्तुले प्रकाशन गरेको २०८२/०९/०१ गतेको सूचना प्राविधिक त्रुटी भएका कारण रद्द गरिएको ब्यहोरा जानकारीको सूचना यस वेव साइट बाट हटाइएको छ ।
पुस ८, २०८२ श्री जन कल्याण सामुदायिक वन उपभोक्ता समूह राजपूर गा.पा.-०३ भैसहवा, दाङको काठ/दाउरा लिलाम बिक्रीको सूचना
पुस ८, २०८२ श्री शंकर सामुदायिक वन उपभोक्ता समूह राजपूर गा.पा.-३, करंगाखोला, दाङको काठ/दाउरा बोलपत्रद्धारा लिलाम बिक्रीको सूचना
पुस ७, २०८२ लु्म्बिनी साझेदारी वन उपभोक्ता समूह, कन्चन-५ रुपन्देहीको काठ दाउरा कटान मुछानको शिलबन्दी बोलपत्र आह्वानको सूचना ।
पुस ७, २०८२ लुम्विनी साझेदारी वन उपभोक्ता समूह, कन्चन-५ रुपन्देहीको काठ दाउरा कटान मुछानको शिलबन्दी बोलपत्र आह्वानको सूचना ।
पुस ७, २०८२ कपिलबस्तु साझेदारी वन उपभोक्ता समूह, शिवराज न.पा. ३ कपिलबस्तुको काठ र दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना ।
पुस ७, २०८२ डिभिजन वन कार्यालय नवलपरासी(ब.सु.प.) को काठ दाउरा लिलाम बिक्रीको सूचना ।
पुस ६, २०८२ श्री भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह राजापूर न.पा.-०७ बेलासा, बर्दियाको काठ/दाउरा लिलाम बिक्रीको सूचना
पुस ६, २०८२ श्री भुवरभवानी सामुदायिक वन उपभोक्ता वन उपभोक्ता समूह राप्तीसोनारी गा.पा.-०३, बाँकेको काठ/दाउरा लिलाम बिक्रीको सूचना
पुस ६, २०८२ श्री छग्रहवा सामुदायिक वन उपभोक्ता समूह डडुवा गा.पा.-०५, बाँकेको काठ/दाउरा लिलाम बिक्रीको सूचना