लुम्बिनी प्रदेश सरकार

वन, वातावरण तथा पर्यटन मन्त्रालय

वन निर्देशनालय

बुटवल, रुपन्देही, नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
भदौ ५, २०८२ आ.व.२०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनका लागि डिभिजन वन कार्यालयहरु र पालिकाहरुले तयार पारेको वातावरणीय तथा सामाजिक ब्यवस्थापन योजना (ESMP) को विवरण।
भदौ ५, २०८२ श्री झिलिवाङ्ग सामुदायिक वन उपभोक्ता समुह, सरुमारानी, १ प्यूठानको काठ तथा दाउरा लिलाम बिक्री सम्वन्धी विस्तृत सूचना।
भदौ ५, २०८२ श्री बागेश्वरी सामुदायिक वन उपभोक्ता समुह, वाणगंगा न.पा. -६ कपिलवस्तुको काठ र दाउरा लिलाम बिक्रीको सूचना।
भदौ ५, २०८२ रामजानकी सामुदायिक वन उपभोक्ता समुह ,राजपुर गा.पा.-४ फोहोरा,दाङको काठ/दाउरा लिलाम विक्रिको सूचना।
भदौ ३, २०८२ पालु सामुदायिक वन उपभोक्ता समूह, कपिलवस्तु न.पा.-९, कपिलवस्तुको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ ३, २०८२ कुन्द्रा सामुदायिक वन उपभोक्ता समूह, बुद्धभूमी न.पा.-१, कपिलवस्तुको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ ३, २०८२ धोवाघाट काशीखोल सामुदायिक वन उपभोक्ता समूह, बबई गा.पा.-१, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ ३, २०८२ श्री ईन्द्रेणी सामुदायिक वन उपभोक्ता समुह , विजयनगर गा.पा.-२ कपिलवस्तुको काठ दाउरा लिलाम विक्रीको सूचना।
भदौ ३, २०८२ श्री चिउरीघाट सामुदायिक वन उपभोक्ता समुह ,गढवा गा.पा.५ कक्रहवा दाङ (देउखुरी)को काठ दाउरा लिलाम विक्रीको सूचना।
भदौ १, २०८२ तिलिङडाँडा सामुदायिक वन उपभोक्ता समूह, रामपुर न.पा.- २, पाल्पाको काठ दाउरा लिलाम बिक्रीको सूचना
साउन ३०, २०८२ भालुखोला गौजेनी सामुदायिक वन उपभोक्ता समूह, बबई-५, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
साउन २९, २०८२ अमर महिला सामुदायिक वन उपभोक्ता समूह, मधुवन न.पा-२, बर्दियाको काठ लिलाम बिक्रीको सूचना