लुम्बिनी प्रदेश सरकार

वन, वातावरण तथा पर्यटन मन्त्रालय

वन निर्देशनालय

बुटवल, रुपन्देही, नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
पुस २८, २०८२ हरिओम खोला सामुदायिक वन उपभोक्ता समूह बुद्धभूमि - १ कपिलवस्तुको बोलपत्र काठ तथा दाउरा संकलन गर्ने सम्बन्धी सूचना
पुस २८, २०८२ डिभिजन वन कार्यालय बाँकेको गोलिया काठ तथा दाउरा बोलपत्रद्बारा लिलाम बिक्रीको सूचना
पुस २८, २०८२ श्री मसिना सामुदायिक वन उपभोक्ता समूह तिनाउ गा.पा. -१ पाल्पाको काठ/दाउरा बोलपत्रद्बारा लिलाम बिक्रीको सूचना
पुस २४, २०८२ श्री टप्पर महिला सामुदायिक वन उपभोक्ता समूह गुलरिया न.पा.-०४, तुल्सिपुर बर्दियाको काठ र दाउरा प्रति ईकाई दररेटको आधारमा बोलपत्रद्बारा लिलाम बिक्रीको सूचना
पुस २४, २०८२ श्री डिभिजन वन कार्यालय दाङ्ग(दाङ)को वन पैदावार (काठ/दाउरा)लिलाम बिक्रीको सूचना
पुस २४, २०८२ श्री महदेवा सामुदायिक वन उपभोक्ता समूह गढवा गा.पा. - २ महदेवा, दाङ(देउखुरी) को काठ लिलाम बिक्रीको तश्रो पटक प्रकाशित सूचना
पुस २४, २०८२ श्री जनसेवा शक्ति थारु सामुदायिक वन उपभोक्ता समूह बारबर्दिया न.पा.-०२, वर्दियाको काठ/दाउरा प्रति ईकाई दररेटको आधारमा बोलपत्रद्बारा लिलाम बिक्रीको सूचना
पुस २४, २०८२ श्री जनजागृती सामुदायिक वन उपभोक्ता समूह बुद्धभूमि न.पा. - ३ कपिलवस्तुको काठ/दाउरा बोलपत्रद्बारा लिलाम बिक्रीको प्रथम पटक प्रकाशित सूचना
पुस २३, २०८२ श्री बेलधारी सामुदायिक वन उपभोक्ता समूह राजपुर- ७, भित्रिसिक्टा दाङको बोलपत्रद्बारा गोलिया काठ/दाउरा लिलाम बिक्रीको सूचना
पुस २३, २०८२ श्री शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह लमही न.पा. वडा नं. ९, दाङ्गको खयर काठ बोलपत्रद्बारा लिलाम बिक्री सम्बन्धीको सूचना
पुस २३, २०८२ श्री जुल्के सामुदायिक वन उपभोक्ता समूह राजपूर - ७, ऐराना, दाङ बोलपत्रद्बारा गोलिया काठ दाउरा लिलाम बिक्रीको सूचना
पुस २३, २०८२ श्री कोटहिदेवी युवा प्रगति सामुदायिक वन उपभोक्ता समूह राप्तीसोनारी गा.पा.- ०२, बाँकेको शिलबन्दी दरभाउ पत्र प्रक्रियाबाट काठ/दाउरा लिलाम बिक्री सम्बन्धी सूचना