लुम्बिनी प्रदेश सरकार

वन, वातावरण तथा पर्यटन मन्त्रालय

वन निर्देशनालय

बुटवल, रुपन्देही, नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
चैत ५, २०८२ श्री महलपोखरी सामुदायिक वन उपभोक्ता समुह,सुनवल- १, ४ नवलपरासीको वन पैदावर लिलाम विक्रिको सूचना
चैत ५, २०८२ तिलौराकोट साझेदारी वन उपभोक्ता समुह बुद्धभूमि न.पा.१० चेतरादेई कपिलवस्तुको काठ/दाउरा लिलाम विक्रिको सूचना।
चैत ५, २०८२ श्री डोहोटे सामुदायिक वन उपभोक्ता समुह शितगंगा न.प-१२ डोहोटे अर्घाखाँचीको काठ/दाउरा लिलाम विक्रीको सूचना।
चैत ५, २०८२ चन्द्रकार सामुदायिक वन उपभोक्ता समुह रैनादेवी छहारा गाँउपालिका-७ पाल्पाको काठ दाउरा लिलाम विक्रिको सूचना ।
चैत ५, २०८२ श्री मोहरहान लंकाकोट सामुदायिक वन उपभोक्ता समुह माथागढी गाँउपालिका -८ पाल्पाको काठ लिलाम विक्रीको सुचना ।
चैत ३, २०८२ श्री झिलिवाङ्ग सामुदायिक वन उपभोक्ता समूह सिरुपानी गाउँपालिका वडा नं. १, प्यूठानको काठ/दाउरा लिलाम बिक्रीको सूचना ।
चैत ३, २०८२ श्री आादर्श सामुदायिक वन उपभोक्ता समुह,सुनवल-४ नवलपरासी(व.सु.प) को वन पैदावार लिलाम बिक्रीको सूचना ।
चैत ३, २०८२ श्री बुद्धशान्ती साझेदारी वन उपभोक्ता समुह रामग्रम १८,नवलपरासीको वन पत्ल्याउने तथा सुधार कटानको सूचना ।
चैत ३, २०८२ गौतमबुद्ध साझेदारी वन उपभोक्ता समुह,बिजयनगर गा.पा.-६ उज्जलपुर कपिलवस्तुको काठ दाउरा लिलाम बिक्रीको सूचना ।
चैत ३, २०८२ श्री डाँफे सामुदायिक वन उपभोक्ता समूह, सुनवल-४, नवलपरासी( व.सु.प) को काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना ।
चैत ३, २०८२ श्री खरकट्टीताल सामुदायिक वन उपभोक्ता समूह, सुनवल-४, नवलपरासी(व.सु.प) को वन पैदावार सिलबन्दी बोलपत्रद्वारा लिलाम विक्रीको सूचना ।
चैत २, २०८२ वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बुटवलले तालिम केन्द्रमा छात्राबास निर्माण कार्य ठेक्का प्रकृयाबाट गराउने सम्बन्धी बोलपत्र आह्वानको सूचना