लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

बुटवल, रुपन्देही, नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
फागुन १३, २०८२ श्री मिलन सामुदायिक वन उपभोक्ता समूह बाँसगढी -६, विजयनगर, दमौली, बर्दियाको काठ/दाउरा लिलाम बिक्रीको सूचना
फागुन १३, २०८२ मायादेवी साझेदारी वन उपभोक्ता समूह बाणगंगा न.पा.-१०, कपिलवस्तुको काठ लिलाम बिक्रीको बुटवल टुडे पत्रिकामा प्रकाशित सूचना ।
फागुन १२, २०८२ श्री सदाबहार सामुदायिक वन उपभोक्ता समूह शान्तिनगर गाउँपालिका वडा नं. -१, २, र बबई गा.पा.-६, दाङको काठ/दाउरा लिलाम बिक्रीको सूचना
फागुन १२, २०८२ श्री भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह राजापुर न.पा.-०७,बेलासा,बर्दिया काष्ठ वन पैदावार गोलिया काठ/दाउरा बोलपत्रद्बारा लिलाम बिक्रीको सूचना ।
फागुन ११, २०८२ श्री जनकल्याण सामुदायिक वन उपभोक्ता समूह राप्तीसोनारी -०२, बाँकेको गोलिया काठ/दाउरा लिलाम बिक्रीको सूचना ।
फागुन ११, २०८२ श्री सुनखोली सामुदायिक वन उपभोक्ता समूह राप्तीसोनारी गा.पा.-०५, बाँकेको काठ/दाउराको लिलाम बिक्रीको सूचना ।
फागुन ११, २०८२ श्री रामजानकी सामुदायिक वन उपभोक्ता समूह नरैनापुर गा.पा.-०२, बाँकेको काठ/तथा दाउराको लिलाम बिक्रीको सूचना ।
फागुन ११, २०८२ डिभिजन वन कार्यालय दाङ(दाङ)घोराही, दाङको गोलिया काठ लिलाम बिक्रीको दोश्रो पटक प्रकाशित सूचना ।
फागुन १०, २०८२ ठूलो चिउरी सामुदायिक वन उपभोक्ता समूह रैनादेवी छहरा गा.पा. वडा नं. ७, ८ पाल्पाको काठ बोलपत्रद्बारा लिलाम बिक्रीको सूचना
फागुन १०, २०८२ तिरतिरे महिला सामुदायिक वन उपभोक्ता समूह शितगंगा न.पा.-१०, अर्घाखाँचीको काठ/दाउरा लिलाम बिक्रीको मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना ।
फागुन १०, २०८२ श्री कुसुमादेबि सामुदायिक वन उपभोक्ता समूह बारवर्दिया न.पा.-४, रानिपुर, बर्दियाको काठ/दाउरा प्रति ईकाई दररेटको आधारमा बोलपत्रद्बारा लिलाम बिक्रीको सूचना ।
फागुन १०, २०८२ श्री ज्जालागिरी फाँटा सामुदायिक वन उपभोक्ता समूह बारबर्दिया न.पा.-४, गुरुवागाउँ, बर्दियाको गोलिया काठ र दाउरा लिलाम बिक्रीको सूचना ।